Welcome to

Genomic Diagnostic Laboratory Pvt. Ltd. 

WhatsApp Image 2025-07-15 at 10.34.54

Why Genomic Lab

  • FDA-Approved Instruments: We use state-of-the-art, FDA-approved sequencing and diagnostic equipment, ensuring reliability, accuracy, and compliance with the highest industry standards.

  • Prime City-Center Location: Conveniently located in the heart of Wellness City, our lab is easily accessible, making it simple for patients to visit and receive timely results.

  • Personalized Healthcare: Genomic testing enables tailored treatment plans by identifying genetic predispositions and drug response profiles, improving patient outcomes.

  • Early and Accurate Detection: Our advanced genomic analysis detects hereditary diseases, cancers, and rare disorders early, empowering proactive healthcare decisions.

Our Services

Basic Diabetes Screening Panel

This package is for Screening for High-Risk Individuals (Family History, Obesity, Sedentary Lifestyle).
Test Includes
Fasting Blood Glucose
Post Prandial Blood Glucose
HbA1c
Urine RME

Basic Health Screening Panel

This package is for evaluating risk of major non-communicable disease like diabetes, kidney, heart and liver disease so that lifestyle modificatin and early awareness may result longer life.
Tests Inluded
CBC
Blood Sugar
Kidney Function Test
Lipid Profile
Liver Function Test
Thyroid Function Test

Basic Health Screening Package

This package is for evaluating risk of major non-communicable disease like diabetes, kidney, heart and liver disease so that lifestyle modificatin and early awareness may result longer life.

Genomic Team

You can find us here..

Numbers that counts!

Years of Experience
+ 1
Active Clients
+ 1
Daily Tests
+ 1
Memberships
+ 1

Message from Chairman

We have built strong foundation for quality laboratory service at Butwal region. We would like to thank all customers, doctors and medical persons for beleiving on our service.

GDL Facebook Posts

⚠️ बारम्बार थकान लाग्छ? तौल पनि परिवर्तन भइरहेको छ?यी लक्षणहरू थाइराइडको समस्या हुन सक्छन्।🧪 समयमै जाँच गरेर स्वास्थ्य सुरक्षित राख्नुहोस्।सम्भावित लक्षणहरू:✔️ धेरै थकान✔️ अचानक तौल बढ्नु वा घट्नु✔️ चिसो धेरै लाग्नु✔️ जोर्नी तथा मांसपेशी दुखाइ✔️ कपाल झर्नु✔️ उदासीपन✔️ कब्जियत🔬 Genomic Diagnostic Laboratory Pvt. Ltd.मा थाइराइड (TFT) परीक्षण भरपर्दो रूपमा उपलब्ध।🚑 Free Home Sample Collection सेवा उपलब्ध📍 बुटवल–८, रुपन्देही (Hospital Line)📞 071-553040 / 071-553074 / 9857050074👉 आजै टेस्ट गराउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। ... See MoreSee Less
View on Facebook
📢 अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्रयोगशाला सेवा अब बुटवलमै🔬 FDA Approved उपकरण • अनुभवी विशेषज्ञ • सटीक र विश्वसनीय नतिजा✅ दैनिक गुणस्तर जाँचपछि मात्र परीक्षण📲 SMS र अनलाइनमार्फत सजिलो रिपोर्ट पहुँच🚑 निःशुल्क घरमै नमुना संकलन सेवा उपलब्ध📞 9857050074 | 071-553040🏥 जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रा.लि., बुटवल👉 गुणस्तरीय जाँच, विश्वासिलो सेवा। ... See MoreSee Less
View on Facebook
View on Facebook
विश्व मधुमेह दिवसआज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो।मधुमेहको उपचारमधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।मधुमेह बारे केही तथ्यहरूमधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।डायबिटिज दुई प्रकारका हुन्छन् ।१) टाइप वान डायबिटिज :-हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।२) टाइप टु डायबिटिज :- यो अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ । हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ । यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् । आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबिटिजको सिकार हुने सम्भावना बढ्दै गएको छ । डायबिटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशाणुगत रूपमा पनि मधुमेह सर्न सक्छ ।मधुमेह कुनै ठुलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ । त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरूलाई नै डायबिटिजको सम्भावना निकै कम भएको अध्ययनहरूले प्रमाणित गरेका छन् ।यसको अर्थ हो, डायबिटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ । डायबिटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जङ्क फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जङ्क फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरूको हृदयाघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरूले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरूले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबिटिज भएको प्रमाणित भयो भने धूम्रपान र मद्यपान गर्नै हुँदैन । सबैभन्दा पहिले हामीले प्रोसेस खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।· डायबिटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म कार्बोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा कार्बोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरनाक हुन्छ ।· मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरूले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरू बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरूले क्यान जुसहरू खानै नहुने बताउँछन् । त्यस्तै, डायबिटिज हुनेहरूले रातो मासु खानै नहुने पनि चिकित्सकहरूले सुझाव दिन्छन् ।· मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अङ्गमा ठुलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ ।समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरूको उपचार सम्भव छ ।विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरुलाई सुस्वास्थ्यको कामना । ... See MoreSee Less
View on Facebook
View on Facebook
Review Your Cart
0
Add Coupon Code
Subtotal